तमुधिं यूकेको सबै पदमा सर्वसम्मत, अध्यक्षमा ज्ञाम गुरुङ

लण्डन । संस्था तमुधिं यूकेको अध्यक्षमा ज्ञाम गुरुङ निर्विरोध भएका छन । निर्वाचन समितिका अनुसार शनिबार अल्डरसटमा हुने अधिवेसनका लागि अध्यक्ष पदमा उनको मात्र उम्मेदवारी परे पछि उनी अध्यक्ष बन्ने पक्का भएको हो । उम्मेदवारी दिने शुक्रबार दिउंसोको समयसीमाभित्र अध्यक्ष पदका लागि उनकोे मात्रै उम्मेदवारी परेको हो । गुरुङ तमुधिं यूकेको वर्तमान उपाध्यक्ष समेत हुन् … Continue reading तमुधिं यूकेको सबै पदमा सर्वसम्मत, अध्यक्षमा ज्ञाम गुरुङ